त्रिवि का उपकुलपति र उहाँको टिमद्वारा त्रिदेव बहुमुखी क्याम्पसअवलोकन
1 year(s) ago
हार्दिक आभारी छाै 🙏🙏
त्रिवि का उपकुलपति (VC) प्रा. डा. केशरजंग बरालज्यू र उहाँको टिमद्वारा शैक्षिक, प्रशासनिक, भौतिक तथा अन्य पक्षको अवलोकन पश्चात् विशेष निर्देशन र महत्त्वपूर्ण सुझाव प्राप्त भएको छ । निर्देशन र सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता साथ अत्यन्तै महत्त्वपूर्ण समय उपलब्ध गराईदिनु भएकोमा क्याम्पस परिवारकाे तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं ।🙏🙏
छोटो समयमा क्याम्पसद्वारा आयोजना गरिएको कार्यक्रममा हाम्रो आमन्त्रणलाई स्वीकार गरी पाल्नु हुने सम्पूर्ण महानुभावहरुलाई क्याम्पस प्रशासन धन्यवाद ज्ञापन गर्दछ ।
त्रिदेव बहुमुखी क्याम्पस
Tridev Multiple Campus