Tridev Multiple Campus

जिल्ला स्तरीय अन्तर क्याम्पस भलिवल प्रतियोगिता

2 month(s) ago

स्वतन्त्र विद्यार्थी युनियन त्रिदेव द्वारा आयोजित जिल्ला स्तरीय भलिबल प्रतियोगितामा लगातार ३ सेटमा जीत हासिल गर्दै त्रिदेव बहुमुखी क्याम्पस विजेता बन्न सफल भएको छ। आज  मिति २०८०-११-२४ गते त्रिदेव बहुमुखी क्याम्पस चारआली र मेची बहुमुखी क्याम्पस भद्रपुर बिच भएको फाइनल खेलमा त्रिदेव क्याम्पस विजयी भएको हो । विजेता टीमलाई सम्पुर्ण त्रिदेब क्याम्पस परिवार को तर्फबाट हार्दिक बधाई ।