Tridev Multiple Campus

जिल्लास्तरीय अन्तर क्याम्पस भलिवल प्रतियोगिता

11 month(s) ago

स्वतन्त्र विधार्थी युनियन त्रिदेब क्याम्पस द्वारा आयोजित झापा जिल्ला अन्तर क्याम्पस भलिवल प्रतियोगिताको उद्घाटन मेचिनगर नगरप्रमुख श्री गोपालचन्द्र बुढाथोकी ज्युको प्रमुख आथित्यतामा सुरु भएको छ ।  खेललाई सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको सम्पूर्ण सहयोगी दाता, गुरुवर्ग, एवं बिद्यार्थीसाथिहरुलाई हार्दिक धन्यवाद धन्यवाद व्यक्त गर्न चाहन्छौं ।