Tridev Multiple Campus

कर सचेतना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम

2 month(s) ago

त्रिदेव बहुमुखी क्याम्पस व्यवस्थापन बिभागको आयोजना र आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाको सहयोगमा कर सचेतना सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा प्रमुख सहजकर्ताको भूमिका निर्वाह गरिदिनु भएकोमा आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत कृष्ण चन्द्र काफ्ले लगायत कर कार्यालयका अन्य अधिकृत सरहरुलाई क्याम्पसको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौ ।