Tridev Multiple Campus

Hari Prasad Ghimire

Chairman

आदरणीय अभिभावकज्यूहरु, विद्यार्थी भाइबहिनीहरु तथा शुभचिन्तकलाई म यस क्षेत्रको एक अब्बल शैक्षिक प्रतिष्ठानको रुपमा स्थापित QAA प्राप्त त्रिदेब बहुमुखी क्याम्पसलाई आफ्नो उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा छनौट गर्नुभएकोमा हृदयदेखि नै स्वागत गर्दछु । हरिप्रसाद घिमिरे अध्यक्ष, क्याम्पस सञ्चालक समिति