विषय – स्नातक तह चौथो वर्षको परीक्षा फारम सम्वन्धी सूचना ।
यस त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा स्नातक तह चौथो वर्षमा अध्ययनरत सम्र्पूण विधार्थीहरुको त्रि.वि.द्वारा सञ्चालन हुने वार्षिक परीक्षाको (त्रि.वि.प.नि.का.द्वारा मिति २०७९÷११÷१० बाट सञ्चालन हुने परीक्षा तालिका समेत प्रकशन भइसकेकाले) परीक्षा फारम यही मिति २०७९ साल पौष २९ गतेदेखि २०७९ साल माघ २५ गते सम्ममा तपसिलमा उल्लेखित कागजातसहित फारम भर्न सूचित गरिन्छ । उक्त समयसम्ममा फारम नभरेमा क्याम्पस जवाफ देही नहुने समेत जानकारी गराइन्छ ।
तपसिल
१. एस.एल.सी उर्तीण गरेको साल र सि न
२. कक्षा १२ उर्तीण गरेको साल र सि न
३. रजिट्रेशन न को कार्ड
४ फोटा २ थान
५. चौथो वर्षको मासिक शुल्क सम्पूर्ण चुक्ता गर्नु पर्ने छ ।
६. परीक्षा शुल्क रु ७००।
७. प्रथम बर्षमा सामेल भएको सि.न र साल ( आंशिक लार्ई)
नोट : बि.एड चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको शिक्षण अभ्यास, प्रयोेगात्मक कार्य तथा (बि.बि.एस र बि.एड. दुवैको) पठनपाठन लगायतका कार्यहरु सम्पन्न गर्नको लागि भोलि मिति २०७९/१०/११ गतेबाटै नियमित रुपमा कक्षामा उपस्थितिको लागि सूचित गरिन्छ ।