मिति २०७९/०९/२८ गते बिहीबारदेखि मिति २०७९/१०/०६ गते शुक्रबारसम्म जाडो विदा र मिति २०७९/१०/०८ गते आइतबार सोनाम ल्होसार पर्ने भएकाले उक्त दिनहरुमा क्याम्पसको पठनपाठन लगायत सम्पूर्ण प्रशासनीक कार्यहरु बन्द रहेन र मिति २०७९/१०/०९ गते सोमबारबाट यथा समयमा क्याम्पस संचालन हुने कुरा सम्पूर्ण प्राध्यापक, कर्मचारी एवं विद्यार्थी वर्गमा सूचित गरिन्छ ।
नोट : स्नातकोत्तर तह एम.एड.को भर्ना लगायत अन्य कार्यहरुको लागि भने क्याम्पस प्रशासन दिनको ३ बजेपछि खुल्ला रहने छ ।